‘पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको छ’-गगन थापा
सर्लाही । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार...