निर्यातमुखी उद्योगका समस्या समाधानमा सरकार सक्रिय, व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातमुखी उद्योगले उठाएका नीतिगत तथा प्रशासनिक समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार...