नेपाल–फिनल्यान्ड परामर्श संयन्त्रको बैठक सम्पन्न
काठमाडौँ । नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय सहसचिव एवं युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख गणेशप्रसाद ढकाल र फिनल्यान्डको तर्फबाट परराष्ट्र...