फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने
काठमाडौँ । नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अंग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ । सेन्टरले आज आयोजना गरेको ‘अनुसन्धान सञ्जाल...