एनएफएललाई शुभकामना, सरकारले गर्ने लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु हुन्छ : मन्त्री पोखरेल
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल फुटबल लिग (एनएफएल) मा सहभागी हुने १० वटै क्लबको टुंगो लाग्नु नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । शुक्रबार सामाजिक...