भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन, हल्लाको पछि नलाग्न आग्रह
काठमाडौँ । नुवाकोट तथा रसुवामा हिमताल विस्फोट भएर भोटेकोशीमा ठूलो बाढी आउन सक्ने भन्दै फैलिएका सूचनाबीच नेपाल बाढी सूचना केन्द्रले हालसम्म प्राप्त जानकारीका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना...