‘छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौँ, तर लालटिनलाई राजनीति औजार नबनाऔँ’- सांसद न्यौपाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपाल बारलाई लालटिनलाई राजनीतिको औजार नबनाउन आग्रह गरेका छन् । नेपाल बारले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै गर्न लागेको प्रदर्शनको...