नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारी दोषी ठहर
काठमाडौँ । कर्जा प्रवाहका क्रममा व्यवसायीबाट ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका...