बैंकका कर्मचारीमाथिको धरपकड बन्द गर्न बैंकर्स संघका अध्यक्ष कोइरालाको चेतावनी
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिसँग बैंकिङ क्षेत्रको कुनै लेनदेन नरहेकाले यस क्षेत्रमा आक्रमण गर्न बन्द गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना...