नेपाल-भारत परराष्ट्र सचिवबिच औपचारिक वार्ता मङ्गलवार
काठमाडौँ । नेपाल-भारत परराष्ट्र सचिव स्तरीय औपचारिक वार्ता नयाँ दिल्लीमा मङ्गलवार हुने भएको छ । परराष्ट्र सचिव स्तरीय संयन्त्रलाई दुई मुलुकका सीमा समस्या समाधान गर्नेसहितका जिम्मेवारी दिइएको छ । त्यसैले दुई वर्षको...