‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक छ’- उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रूपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । नेपाल भाषा, एकेडेमीद्वारा आज...