एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि विषसरह : प्रेम सुवाल
काठमाडौँ । नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विषसरह’ हुने टिप्पणी गरेका छन् । नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा...