नेपाल मत्स्य समाजको अध्यक्षमा युगल किशोर तिवारी चयन
काठमाडौँ । नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शुक्रबार ललितपुरको धोबीघाटमा भएको साधारण सभा...