‘वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्’: पूर्वराष्ट्रपति डा. यादव
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका छन् । शनिवार काठमाडौँमा नेपाल मधुमेही समाजको ३६...