मिडिया सोसाइटीले भन्यो– पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर
काठमाडौँ । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। सोसाइटीले श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा...