नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक सुरु
काठमाडौँ । आगामी ६ वर्षमा नेपाललाई बहु वर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ । बैठकमा...