नेपाल-रुस सम्बन्धलाई नयाँ क्षेत्रतर्फ विस्तार गर्न सकिने सम्भावना : वर्षमान पुन
काठमाडौँ । नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीच सात दशकदेखि कायम कूटनीतिक सम्बन्धले द्विपक्षीय सहकार्यको बलियो आधार निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा व्यापार, लगानी, ऊर्जा र...