नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा सुरक्षा र सीमा व्यवस्थापनमा एक अर्कालाई सहयोग गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतबीच सुरक्षा र सीमा व्यवस्थापन सम्बन्धमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय गृह सचिवस्तारीय बैठकले उक्त सहमति गरेको हो। दुवै...