थारु अष्टिम्की चित्रकला कार्यशाला सम्पन्न
काठमाडौँ । विश्व आदिवासी दिवसको सन्दर्भमा आज अग्रासन थारु महिला समाज, काठमाडौँ र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा आज ‘थारु अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका...