सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसदको आग्रह
काठमाडौँ । सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको कर दरका सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया सांसदहरूले सुर्तीजन्य पदार्थको...