नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच सहकार्यको समझदारी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयले शैक्षिक क्षेत्रको विकास र अनुसन्धानमा सहकार्य गर्न छलफल गरेका छन्। महासंघको सचिवालयमा भएको भेटमा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका...