विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृत पदका विज्ञापन रद्द
काठमाडौँ । लोक सेवा आयोगले नेपाल शिक्षा सेवाअन्तर्गत विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृत (नेपाली) पदका विभिन्न विज्ञापन रद्द गरेको छ। सम्बन्धित पद रिक्त नरहेको र पदपूर्ति आवश्यक नभएको जानकारी प्राप्त...