सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह
काठमाडौँ । नेपाल समुन्द्रपार निकासी पैठारी संघले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ । संघको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा रामप्रसाद घिमिरेलाई...