महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने...