फार्मेसी अधिकृत पदमा उम्मेदवार सिफारिस
काठमाडौं । लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तहको फार्मेसी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७३४६/०८२-८३ (आन्तरिक प्रतियोगिता) अन्तर्गत सञ्चालित छनोट...