स्वर्णप्राशन थोपा अभियान स्थगित गर्न नेपासको आग्रह
काठमाडौँ। बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाएर सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले असहमति प्रकट गरेको छ । बालबालिकाका विशेषज्ञ चिकित्सकहरूको छाता संगठन नेपासले वैज्ञानिक...