श्रष्टालाई १७ विधामा ‘नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड’
काठमाडौँ । गीतसंगीतका सर्जकलाई १७ विधामा ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ प्रदान गरिएको छ । नेप्को इन्टरटेनमेन्ट प्रालिले राजधानीमा ‘नेपाली गीत सङ्गीतकर्मीहरूको सम्मान हाम्रो अभियान’ भन्ने नाराका साथ पहिलो पटक...