काँग्रेस इतर समूहको कार्यालयमा देउवाका लागि छुट्टै कार्यकक्ष, ‘सभापति’को नेमप्लेट
काठमाडौँ । नेपाली काँग्रेसभित्रको संस्थापन इतर समूहले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा पूर्वसभापति शेरबहादुर देउवाका लागि छुट्टै कार्यकक्ष तयार गरेको छ। उक्त कार्यकक्षमा देउवालाई ‘सभापति’का रूपमा उल्लेख गरिएको नेमप्लेट राखिएको छ।...