१६ कार्तिक २०८१, शुक्रबार
रामपुरमा नेवाः समाजको सांस्कृतिक संग्रहालय बन्दै
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक संग्रहालय निर्माण सुरु भएको छ । नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो...