नेवानीको बेथितिविरुद्ध जेनजीले क्यानदेखि अख्तियारसम्मलाई बुझायो ५ बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेपाल वायु सेवा निगममा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई ज्ञापनपत्र बुझाएको छ । अर्जुन शाही, मिराज ढुंगानालगायतको जेनजी टिमले नेपाल नागरिक...