उपकुलपति नभेटिएपछि कुर्सीलाई जुत्ताको माला
काठमाडौँ । परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन...