‘नेशनल डे कन्सर्ट’को तयारी तिव्र, सिंहदरवारमा ख्यातिप्राप्त कलाकारहरूसँग छलफल
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा जनस्तरबाट आयोजना गरिने नेशनल डे कन्सर्टको तयारी तिव्र पारिएको छ । औपचारिक कार्यक्रमको अतिरिक्त यस वर्षदेखी जनस्तरबाट आयोजना गरिन लागेको...