बुथ सुरक्षाका लागि प्रत्येक केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउँदै एमाले
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीद्वारा गठित ‘नेशनल भोलेन्टियर्स फोर्स’ ले देशका संवैधानिक र राज्यका महत्वपूर्ण संरचनामाथि हुने सम्भावित आक्रमण रोक्ने बताएका छन । झापाको दमकमा आयोजित...