कारबाही गर्दैमा मूल नेतृत्वको नैतिक जिम्मेवारीबाट मुक्त हुदैँन् : उपाध्यक्ष राजभण्डारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही गरेका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूमाथि भएको कारबाही विधान सम्मत नभएको दाबी गरेका छन् । उनीहरूले शनिबार विज्ञप्ति...