नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा स्थानीय प्रशासनले लगायो ताला
काठमाडौँ । विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र...