प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका...