‘एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्न तथ्यांकमा आधारित नियमनमा जोड’ : मन्त्री मेहता
काठमाडौँ । एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न उपभोगसम्बन्धी तथ्यांकको नियमित विश्लेषण र त्यसका आधारमा नियामकीय तथा नीतिगत निर्णय लिनुपर्नेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जोड दिएकी...