२३ फाल्गुन २०८१, शुक्रबार
पहिले एक दिन लाग्थ्यो, अहिले गाडी चल्न थालेपछि चार घण्टामै पुगिन्छ
म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्थिन्। पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन...