सर्वोच्च अदालतमा न्यायिक सुशासन केन्द्र सञ्चालन, एक महिनामै १८६ गुनासो दर्ता
काठमाडौँ । न्यायपालिकाभित्र देखिने समस्या, सेवाग्राहीका गुनासा तथा उजुरीलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने उद्देश्यले सर्वोच्च अदालतले न्यायिक सुशासन केन्द्र स्थापना गरेको छ । प्रधानन्या याधीश डा. मनोज शर्माको निर्णयअनुसार गत...