न्याय क्षेत्रका विवाद संसद्मा उठाउने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्मा उठाउने तयारी गरेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई...