‘फौजदारी न्याय प्रणालीमा क्षतिपूर्तिको समेत माग गर्न थालेका छौँ’ : महान्यायाधिवक्ता कँडेल
काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले फौजदारी न्याय प्रणालीलाई पीडित मैत्री, प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम सुरु गरेको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयका चौथो पञ्चवर्षीय रणनीतिक योजना...