नगर प्रहरीको नियमित अनुगमन घटेपछि न्युरोड क्षेत्रमा पुनः फुटपाथमा पसल राख्ने क्रम बढ्यो
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा राख्दै आएको फुटपाथ व्यापार पछिल्ला दिनमा पुनः विस्तार हुन थालेको छ। नगर प्रहरीको सडक उपस्थितिमा कमी आएपछि न्युरोनलगायतका व्यस्त क्षेत्रका पैदल मार्गमा व्यापारीले पसल राख्ने क्रम...