नेपालमा न्युरोसर्जरी सेवाको प्रारम्भ गर्ने डा. दिनेशनाथ गंगोलको निधन
काठमाडौँ । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने अग्रणी चिकित्सकका रूपमा परिचित वरिष्ठ डा. दिनेशनाथ गंगोलको निधन भएको छ। ९२ वर्षको उमेरमा रहेका गंगोलको मंगलबार बिहान काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको...