स्वास्थ्यमन्त्री पौडेलको दाबी-‘नयाँ आर्थिक वर्षमा न्युरो साइन्सेस सेन्टर बन्छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ आर्थिक वर्षमा न्युरो साइन्सेस सेन्टर स्थापना गरिने बताएका छन् । राष्ट्रिय सभामा सदस्य जगप्रसाद शर्माले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपाल सरकारको...