साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्यून
काठमाडौँ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्यून देखिएको छ । भगवान् शिवको प्रिय महिना मानिने साउनमा नदी...