एन्फा कार्यसमिति बैठक बस्दै, यी १२ एजेण्डामा छलफल हुने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित भएपछि दोस्रो पटक आज कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक बिहान ७ बजेलाई डाकिएको छ...