पर्सामा धान रोप्ने क्रममा चट्याङ पर्दा सात महिला घाइते, एकको अवस्था गम्भीर
काठमाडौँ। पर्साको पकहाँ मैनपुर गाउँपालिका-१ स्थित धोरे-सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्। वर्षासँगै परेको चट्याङबाट स्थानीय शान्तिदेवी सहनी (अन्दाजी ५५), राधिका देवी...