पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु
पर्सा। पर्साको पकहामैनपुर गाउँपालिका-२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्। आज बिहान करिब...