नेकपाले हटायो बन्दसूचीबाट पञ्चा सिंहको नाम
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट पञ्चा सिंहको नाम हटाएको छ । समानुपातिकतर्फको बन्द सूचीमा परिमार्जन गर्दै नेकपाले ‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी सिंहको...