अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन्। आज (आइतबार) बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन्। अखिल क्रान्तिकारीको इतिहासमा महिला...